क्याप्टेनबाट रोहितलाई क्यानको भावुक बिदाइ, के भन्यो ?
clickmandu.com · Tue Aug 11 04:17:53 GMT 2026
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको नेतृत्वमा हेरफेर गर्दै लेग स्पिनर सन्दीप लामिछानेलाई नयाँ एक दिवसीय (ओडीआई) कप्तान नियुक्त गरेको छ । आगामी एसीसी प्रिमियर कपका लागि १४ सदस्यीय टोलीको घोषणा गर्दै क्यानले कप्तानीको जिम्मेवारी सन्दीपलाई सुम्पिएको हो।
यससँगै क्यानले निवर्तमान कप्तान रोहित पौडेललाई उनको सफल नेतृत्व र नेपाली क्रिकेटमा पुर्याएको असाधारण योगदानका लागि विशेष धन्यवाद ज्ञापन गरेको छ । सामाजिक सञ्जालमार्फत एक भावुक सन्देश जारी गर्दै क्यानले रोहितको कप्तानी काललाई ‘गर्विलो इतिहास’ को रूपमा चित्रण गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)