तीन दिनमा नेप्से २७ अंकले घट्यो, ‘डेथ क्रसओभर’ ले बढायो सतर्कता
bishowkhabar.com · Tue Aug 11 04:18:33 GMT 2026

काठमाडौं– सेयर बजार पछिल्ला तीन कारोबार दिनदेखि लगातार ओरालो लाग्दा लगानीकर्तामा पुनः सतर्कता बढेको छ। यी तीन दिनमै नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक करिब २७ अंकले घटिसकेको छ।
साताको दोस्रो कारोबार दिन मंगलबार पनि नेप्से ९.०२ अंकले घटेर २६४१.०६ विन्दुमा कायम भयो। पछिल्ला १४ कारोबार दिनको तथ्यांक हेर्दा बजारले कुल ८६ अंक गुमाएको छ। यस अवधिमा नेप्सेले १२५ अंक घटाउँदा ३९ अंक मात्रै पुनः जोड्न सकेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)