नियुक्ति पत्र नबुझ्ने र हाजिर नहुने कर्मचारीलाई नार्कको ताकेता
ratopati.com · Tue Aug 11 04:29:05 GMT 2026

काठमाडौँ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क), सिंहदरबार प्लाजा काठमाडौँको कर्मचारी प्रशासन महाशाखाले नियुक्ति पत्र बुझ्न र तोकिएको कार्यालयमा हाजिर हुन बाँकी रहेका कर्मचारीहरूलाई १५ दिनभित्र सम्पर्क गर्न ताकेता गरेको छ।
परिषदले मंगलबार एक सूचना प्रकाशित गर्दै यसअघि सूचना दिँदा पनि नियुक्ति नलिने र हाजिर नहुनेहरूका लागि यो अन्तिम अवसर भएको स्पष्ट पारेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)