जेसीएल सिजन-२ मा नेरिक एकेडेमीको लगातार दोस्रो जित
nepalpress.com · Tue Aug 11 02:25:56 GMT 2026
काठमाडौं । नेरिक एकेडेमी शंखमूलले जुनियर क्रिकेट लिग (जेसीएल) सिजन-२ मा लगातार दोस्रो जित हात पारेको छ।
मनमैजुस्थित एन्जल्स स्पोर्ट्स कम्प्लेक्समा जारी टी–१० इन्डोर क्रिकेट प्रतियोगिताको दोस्रो दिनको खेलमा नेरिक एकेडेमीले चेल्सी वर्ल्ड स्कुललाई ३ विकेटले पराजित गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)