इरानका सर्वोच्च नेता मोज्तबाको पहिलोपटक भिडिओ सार्वजनिक
barnanmedia.com · Tue Aug 11 04:23:43 GMT 2026

इरानको सर्वोच्च नेता बनेयता मोज्तबा खामेनीको पहिलोपटक भिडिओ सार्वजनिक भएको छ।
इरानी समाचार एजेन्सी मेहरले सार्वजनिक गरेको भिडिओमा मोज्तबा भुइँमा बसेर मानिसहरूसँग कुरा गरिरहेको देखिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)