५२ लाख ५० हजार स्रोत नखुलेको रकमसहित ४ जना पक्राउ
reportersnepal.com · Tue Aug 11 04:26:38 GMT 2026

काठमाडौं । पर्सामा प्रहरीले ५२ लाख ५० हजार स्रोत नखुलेको रकमसहित ४ जना पक्राउ परेका छन् ।
विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका-१० आदर्शनगरबाट उक्त रकमसहित चार जनालाई नियन्त्रणमा लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)