इरानबाट हत्याको धम्कीपछि ट्रम्प टर्कीबाट गोप्य रूपमा विमान बदलेर बेलायत पुगेको खुलासा
ratopati.com · Tue Aug 11 04:33:30 GMT 2026

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानबाट हत्याको धम्की आएपछि गत महिना टर्कीबाट बेलायततर्फ गोप्य रूपमा सानो विमानमार्फत यात्रा गरेको खुलासा भएको छ।
वासिङ्टन पोस्टका अनुसार गत जुलाई ८ मा टर्कीको अङ्कारामा ट्रम्प एयर फोर्स वनमा चढेको देखिए पनि केही समयपछि उनी उक्त विमानबाट अलग्गिएर सानो सी–३२ए विमानमार्फत बेलायततर्फ प्रस्थान गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)