बुटवल धागो कारखानाको सम्पत्ति र दायित्व मूल्याङ्कन थालियो, २१ दिनभित्र दाबी पेस गर्न आह्वान
ratopati.com · Tue Aug 11 04:32:27 GMT 2026

रुपन्देही । रुपन्देहीस्थित बुटवल धागो कारखाना लिमिटेडमा रहेको सरकारी लगानी व्यवस्थापन गर्ने प्रक्रिया अघि बढेको छ।
नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ वैशाख १५ गतेको निर्णय अनुसार अर्थ मन्त्रालयबाट खटिएको विज्ञ टोलीले उद्योगको सम्पत्ति तथा दायित्वको मूल्याङ्कन गर्ने काम गरिरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)