रहेनन् वरिष्ठ साहित्यकार र डा. राजेन्द्र विमल
nepalsamaya.com · Tue Aug 11 04:31:00 GMT 2026

जनकपुर- वरिष्ठ साहित्यकार डा.राजेन्द्र विमलको निधन भएको छ।
७९ वर्षको उमेरमा मंगलबार विहान जनकपुरधानको प्रादेशिक अस्पतालमा उनको मृत्यु भएको परिवारजनले जानकारी दिएका छन्। सोमबार राती एक्कासी स्वास्थ्यमा समस्या देखापरेपछि उनलाई अस्पताल लगिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)