सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा तीन निर्माण कम्पनी र आपूर्तिकर्ता कालोसूचीमा
ratopati.com · Tue Aug 11 04:35:38 GMT 2026

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालय केसरमहल, काठमाडौँले तीन वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ।
कार्यालयको २०८३ साउन २५ गतेको निर्णयानुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम साउन २६ गते सूचना प्रकाशित गरी यी कम्पनीहरूलाई कालोसूचीमा राखिएको जानकारी गराइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)