यातायात क्षेत्रको विकासका लागि स्थिर सरकारी नीति र आधुनिक पूर्वाधारको आवश्यकता: रितु सिंह वैद्य
clickmandu.com · Tue Aug 11 04:44:21 GMT 2026

काठमाडौं । अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) की अध्यक्ष रितु सिंह वैद्यले नेपालको यातायात क्षेत्रलाई थप दिगो र भरपर्दो बनाउन स्थिर सरकारी नीति र आधुनिक पूर्वाधारको आवश्यकता रहेको बताएकी छिन् ।
दोस्रो संस्करणको नाइमा मोबिलिटी एक्स्पोको उद्घाटन कार्यक्रममा अध्यक्ष वैद्यले प्रविधिको तीव्र विकाससँगै सवारीसाधनको बजारमा ठुलो परिवर्तन आइरहेको उल्लेख गरिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)