वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित चार जना पक्राउ
bishowkhabar.com · Tue Aug 11 04:44:57 GMT 2026

काठमाडौं– वीरगञ्ज महानगरपालिका–१० बाट स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित चार जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पक्राउ पर्नेमा भारतको बिहार राज्यका सुरज कर्ण, बाराको प्रसौनी गाउँपालिकाका उपेन्द्र साह र सागरकुमार सर्राफ तथा पर्साको बिन्दवासिनी गाउँपालिका–१ का राहुलकुमार गुप्ता रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)