जाजरकोटमा भूकम्प
nepalviews.com · Tue Aug 11 04:45:47 GMT 2026

काठमाडौं । जाजरकोटमा ४.१ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९ बजेर ८ मिनेट जाँदा जाजरकोटको कल्सेनीलाई केन्द्रविन्दु बनाएर उक्त भूकम्प गएको हो।
भूकम्पको तीव्रता ४.१ म्याग्नेच्युड मापन गरिएको छ। यसबाट भएको क्षतिको थप विवरण आउन बाँकी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)