मध्यपूर्व युद्धविरामपछि श्रीलङ्कामा इन्धनको मूल्य घट्यो
khabarhub.com · Tue Jun 30 07:38:59 GMT 2026

कोलम्बो– मध्यपूर्वमा तनाव कम हुँदै युद्धविरामको वातावरण बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न थालेसँगै श्रीलङ्काले इन्धनको मूल्य घटाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)