दम्भका कारण विचार र नेता जन्माउन असफल कम्युनिष्ट शीर्ष नेताहरु फेरि जुर्मुराउँदै !
nepalbahas.com · Tue Jun 30 07:30:03 GMT 2026

दम्भका कारण विचार र नेता जन्माउन असफल कम्युनिष्ट शीर्ष नेताहरु फेरि जुर्मुराउँदै !
१६ असार, काठमाडौं । अहिले नेपालमा कम्युनिष्ट शक्तिहरु अस्तित्व जोगाउन संघर्ष गरिरहेका छन् । प्रजातन्त्र पुनःस्थापनापछि २०५१ को निर्वाचनमा सबैभन्दा ठूलो दल एमाले, ०६२।०६३ को शान्ति प्रक्रियापछि पहिलो संविधानसभाको निर्वाचनमा माओवादीको दह्रो अग्रता कम्युनिष्ट शक्तिको नेपालबाट पुनरोदयजस्तै मानियो । अझ संविधान बनेपछि ०७४ को पहिलो आमनिर्वाचनको परिणामले त नेपालमा अब बीसौं वर्ष कम्युनिष्ट शक्तिलाई कसैले पनि हल्लाउन सक्दैन भन्ने लाग्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)