जाजरकोटमा ४.१ म्याग्नेच्युडको भूकम्प
nepalnews.com · Tue Aug 11 05:17:59 GMT 2026
काठमाडौँ। जाजरकोटमा भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार जाजरकोटको कल्सेनी केन्द्रबिन्दु भएर बिहान ९ बजेर ८ मिनेटमा भूकम्प गएको हो। भूकम्प ४.१ म्याग्नेच्युड मापन गरिएको केन्द्रले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)