जाजरकोटमा भूकम्पको धक्का
nepallive.com · Tue Aug 11 05:17:31 GMT 2026

काठमाडौं – जाजारकोटमा भूकम्प गएको छ।
जाजरकोटको कल्सेनी केन्द्रविन्दु भएर बिहान ९ बजेर ८ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)