अटोमोबाइल क्षेत्रलाई विलासिता नभई आर्थिक विकासको इन्जिनका रूपमा हेर्नुपर्छ : अध्यक्ष अग्रवाल
ratopati.com · Tue Aug 11 05:20:46 GMT 2026

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले नेपालको अर्थतन्त्रमा अटोमोबाइल तथा मोबिलिटी क्षेत्र एक महत्त्वपूर्ण आधारस्तम्भका रूपमा स्थापित भइसकेको बताएका छन्।
नाइमा मोबिलिटी एक्स्पो २०२६ को उद्घाटन समारोहमा बोल्दै अध्यक्ष अग्रवालले यस क्षेत्रलाई केवल विलासिता वा उपभोगको क्षेत्रका रूपमा मात्र नहेरी आर्थिक विकासको इन्जिनका रूपमा स्वीकार गर्नुपर्नेमा जोड दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)