प्रि ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले घट्यो
annapurnapost.com · Tue Aug 11 05:16:59 GMT 2026

काठमाडौं : मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक ११.२७ अंकले घटेर २६२९.७८ विन्दुमा अडिएको छ।
प्रि ओपन सेसनमा ६८ वटा स्क्रिप्सको ४ हजार ९९५ कित्ता सेयर ३४ लाख ७६ हजार ५४८ रुपैयाँमा खरिदबिक्री भए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)