आजको विदेशी मुद्रा विनिमयदर : अमेरिकी डलर १५२ रुपैयाँ ७९ पैसामा बिक्री
bishowkhabar.com · Tue Aug 11 05:23:57 GMT 2026

काठमाडौं– नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ १९ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७९ पैसा कायम गरिएको छ।
युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ८९ पैसा र बिक्रीदर १७६ रुपैयाँ ५८ पैसा निर्धारण गरिएको छ। यस्तै, बेलायती पाउन्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ ३७ पैसा र बिक्रीदर २०६ रुपैयाँ १८ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १८८ रुपैयाँ २५ पैसा र बिक्रीदर १८८ रुपैयाँ ९९ पैसा तोकिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)