अर्थतन्त्रलाई चलायमान बनाउन अटोमोबाइल क्षेत्रलाई उच्च प्राथमिकता दिन परिसंघ अध्यक्षको आग्रह
ratopati.com · Tue Aug 11 05:30:25 GMT 2026

काठमाडौँ । नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन अटोमोबाइल तथा मोबिलिटी क्षेत्रलाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।
मङ्गलबारदेखि सुरु भएको ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष पाण्डेले यस्तो धारणा राखेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)