आज एकैदिन सुनको मूल्य तोलामा ६४ सयले बढ्यो, अब कति पुग्यो ?
clickmandu.com · Tue Aug 11 05:38:50 GMT 2026

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ६ हजार ४ सय रुपैयाँले बढेको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको ३ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुनको मूल्य तोलामा ३ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)