इरानी हत्याको धम्कीपछि ट्रम्प क्याटरिङ ट्रकमा लुकेर अर्को विमानसम्म पुगेको खुलासा
lokaantar.com

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानबाट हत्याको विश्वसनीय धम्की आएपछि गत महिना टर्कीबाट बेलायत लैजाँदा असाधारण सुरक्षा रणनीति अपनाइएको खुलासा भएको छ।
वासिङ्टन पोस्ट र द न्यूयोर्क टाइम्सका अनुसार, ह्वाइट हाउसले ट्रम्प ‘एयर फोर्स वन’मा बेलायत गएको बताइरहेका बेला उनलाई विमानस्थलमा खाना तथा अन्य सामग्री ओसार्न प्रयोग हुने क्याटरिङ ट्रकमा लुकाएर अर्को सैन्य विमानमा सारिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)