गगन थापाले भने– राजेन्द्र विमलको निधन साहित्य र बौद्धिक जगतमा क्षति
baahrakhari.com · Tue Aug 11 05:47:44 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले साहित्यकार प्रा.डा. राजेन्द्र विमलको निधनले नेपाली साहित्य र बौद्धिक जगतमा अपूरणीय क्षति पुगेको बताएका छन् । मुटु रोगबाट पीडित उनको मंगलबार राति १२ः३० बजे जनकपुरमा निधन भएको थियो ।
थापाले सामाजिक सञ्जालमार्फत नेपाली, मैथिली र अंग्रेजी साहित्य तथा भाषा अध्ययनमा विमलको योगदान अतुलनीय रहेको स्मरण गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)