वरिष्ठ साहित्यकार डा. विमलको निधन
arthadabali.com · Tue Aug 11 05:50:57 GMT 2026

जनकपुरधाम / मैथिली साहित्यका अग्रणी स्रष्टा, भाषाविद् तथा शिक्षाविद् डा. राजेन्द्रप्रसाद विमलको गए राति निधन भएको छ । लामो समयदेखि मधुमेह र उच्च रक्तचापबाट पीडित डा विमलको गए राति १२ः४५ बजेतिर जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा निधन भएको परिवारजनले बताएको छ ।
उनको निधनसँगै मैथिली साहित्य, भाषा आन्दोलन तथा मिथिलाको सांस्कृतिक क्षेत्रमा अपूरणीय क्षति भएको साहित्यकारहरूले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)