इजरायलद्वारा ट्रम्पको १५ बुँदे गाजा शान्ति योजना अस्वीकार, हमास पूर्णरुपमा निशस्त्रीकरण नभएसम्म सेना नफर्किने नेतान्याहुको घोषणा
ukeraa.com
२३ घण्टा अघि
एजेन्सी : इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको गाजासम्बन्धी १५ बुँदे शान्ति योजनालाई अस्वीकार गरेका छन्। प्यालेस्टाइनी सशस्त्र समूह हमास पूर्णरुपमा निशस्त्रीकरण नभएसम्म गाजाबाट इजरायली सेना फिर्ता नहुने उनले स्पष्ट पारेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)