प्रहरीले पनि विद्युतीय सवारीको प्रयोग बढाएको छ : आईजीपी कार्की
ekantipur.com · Tue Aug 11 06:02:10 GMT 2026

प्रहरीले पनि विद्युतीय सवारीको प्रयोग बढाएको छ : आईजीपी कार्की
आजदेखि सुरु ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६’ को उद्घाटनमा बोल्दै आईजीपी दानबहादुर कार्कीले पछिल्लो समय सडक दुर्घटना भयावह बन्दै गएकाले सचेत हुन आग्रह गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)