ईभीमा लगानी सुरक्षाका लागि १० वर्ष स्थिर नीति चाहिन्छ : सिटौला
ekantipur.com · Tue Aug 11 06:08:54 GMT 2026

ईभीमा लगानी सुरक्षाका लागि १० वर्ष स्थिर नीति चाहिन्छ : सिटौला
ईभीमा लगानी गर्ने व्यवसायीका लागि कम्तीमा ५–१० वर्षको स्थिर नीतिगत वातावरण र लगानी सुरक्षा हुनुपर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)