हेर्नुस् नाइमाको एक्स्पोमा राखिएका गाडी (तस्बिरहरू)
setopati.com · Tue Aug 11 06:11:00 GMT 2026

नेपाल अटोमोबाइल इमपोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसनद्वारा आयोजना हुन लागेको 'नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६' को उद्घाटन भएको छ।
मंगलबार बिहान नाइमा एक्स्पोको उद्घाटन नेपाल प्रहरीका आइजिपी दानबहादुर कार्कीले गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)