सुनको मूल्यमा भारी वृद्धि, कतिमा भइरहेछ कारोबार ?
khabarhub.com · Tue Aug 11 06:17:40 GMT 2026

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन तोलामा ६ हजार चार सय रुपैयाँले बढेर ३ लाख ७ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।
अघिल्लो कारोबार दिन सोमबार छापावाल सुन प्रतितोला ३ लाख एक हजार पाँच सय रुपैयाँमा किनबेच भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)