इरानी आक्रमणको डरले गाडी बोक्ने विमान चढेर ट्रम्प बेलायत पुगेको खुलासा
khabarhub.com · Tue Aug 11 06:17:07 GMT 2026

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना टर्कीबाट बेलायत जाने क्रममा गोप्य रूपमा एउटा सानो सैन्य विमान प्रयोग गरेको खुलासा भएको छ।
‘द वासिङ्टन पोस्ट’ को रिपोर्टअनुसार इरानबाट ट्रम्पको हत्या गर्ने धम्की आएपछि उनको यात्राको सम्पूर्ण योजना परिवर्तन गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)