विद्युतीय सवारीमा लगानी सुरक्षाका लागि स्थिर नीतिको माग
ratopati.com · Tue Aug 11 06:20:32 GMT 2026

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले विद्युतीय सवारी साधन (ईभी) क्षेत्रमा लगानी सुरक्षाका लागि कम्तीमा १० वर्षसम्म परिवर्तन नहुने गरी स्थिर नीतिगत वातावरण बनाउन सरकारसँग माग गरेका छन्।
काठमाडौँमा सुरु भएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’को उद्घाटन कार्यक्रममा बोल्दै उनले सरकार र कर्मचारी फेरिएपिच्छे नीति बदलिँदा व्यवसायी मारमा परेकाले दीर्घकालीन र न्यायपूर्ण कानुनी व्यवस्था आवश्यक रहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)