शशांकको हस्ताक्षर गरेर देउवा समूहको भेला स्थगित भन्दै कसले निकाल्यो नक्कली वक्तव्य ?
nepalpress.com · Tue Aug 11 06:20:41 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले काठमाडौंमा आयोजना गरिएको राष्ट्रिय भेला स्थगित नभएको प्रस्टीकरण दिएको छ।
आयोजक समितिका संयोजक डा. शशांक कोइरालाको नाममा कार्यक्रम स्थगित भएको भन्दै एक विज्ञप्ति सामाजिक सञ्जालमा भाइरल भएपछि देउवा समूहले खण्डन गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)