कटुवा पेस्तोलसहित चार जना पक्राउ
lokaantar.com

कञ्चनपुरमा कटुवा पेस्तोलसहित चार जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले सोमबार साँझ कटुवा पेस्तोल १ थानसहित ४ जनालाई पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)