शेखर गोल्छा अदालतमा हाजिर
baahrakhari.com · Tue Aug 11 06:23:37 GMT 2026

काठमाडौं । सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा दायर गरिएका नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा बयानका निम्ति मंगलबार (साउन २६) विशेष अदालतमा हाजिर भएका छन् ।
विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य र सदस्यद्वय हेमन्त रावल र विदुर कोइरालाको इजलासमा यति बेला उनको बयान चलिरहेको छ । बयानपछि आजै थुनछेकसम्बन्धी बहस सुरु गरिनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)