हुलाक सेवा पुनर्जागृत गरेर सरकारी सेवा घरघरमै पुर्याउने जग बस्योः सञ्चारमन्त्री तिमिल्सिना
shilapatra.com · Tue Jun 30 07:35:00 GMT 2026

सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले हुलाक सेवालाई आधुनिक, विश्वसनीय र नागरिकमैत्री बनाउँदै सरकारी सेवा नागरिकको घरसम्मै पुर्याउने प्रभावकारी माध्यमका रूपमा पुनःस्थापित गरिएको बताएका छन् । ‘परम्परागत हुलाक सेवालाई सरकारले प्रविधिमैत्री र विशिष्टीकृत ‘सरकारी कुरियर सेवा’का रूपमा विकास गर्दै नागरिकको घरदैलोमै सरकारी सेवा पुर्याउने अभियान सफल रूपमा कार्यान्वयन गरिएको छ,’ उनले भने ।
हुलाक सेवा विभागद्वारा मंगलबार आयोजित ‘हुलाक सेवाको आधुनिकीकरणसम्बन्धी कार्यक्रम’मा सञ्चारमन्त्री तिमिल्सिनाले हुलाक सेवाको पुनर्जागरणका लागि सरकार योजनाबद्ध रूपमा अघि बढिरहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)