अमेरिकी अदालतले खारेज गर्यो भारतीय अर्बपति गौतम अडानीविरुद्धको आपराधिक मुद्दा
ratopati.com · Tue Aug 11 06:25:50 GMT 2026

वासिङ्टन डीसी । भारतीय अर्बपति गौतम अडानीविरुद्ध अमेरिकामा चलिरहेको आपराधिक मुद्दा खारेज गरिएको छ । सोमबार ब्रुकलिनस्थित अमेरिकी जिल्ला न्यायाधीश निकोलस गाराउफिसले संघीय अभियोजकहरूको अनुरोध स्वीकार गर्दै अडानीविरुद्धको ठगी तथा घुससम्बन्धी आपराधिक आरोप खारेज गरेका हुन् ।
अमेरिकी न्याय मन्त्रालयले यसअघि मे महिनामा अडानीविरुद्धको मुद्दा अघि नबढाउने निर्णय गरेको थियो । त्यसपछि अभियोजन पक्षले न्यायाधीशसँग मुद्दा फिर्ता लिनुको कारणबारे विस्तृत जानकारी मागेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)