भारतीय अर्बपति अडानीविरुद्धको ठगी मुद्दा खारेज
nagariknews.nagariknetwork.com · Tue Aug 11 06:28:02 GMT 2026

अमेरिकी न्यायाधीशले भारतीय अर्बपति उद्योगपति गौतम अडानीविरुद्ध लागेको घुसखोरी तथा ठगीसम्बन्धी मुद्दा सोमबार औपचारिक रूपमा खारेज गरेका छन्।
ट्रम्प प्रशासनले अडानीविरुद्धको अभियोजन अघि नबढाउने निर्णय गरेपछि ब्रुकलिनका सङ्घीय न्यायाधीश निकोलस गाराउफिसले अभियोजकहरूको अनुरोध स्वीकृत गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)