सरकारको हरित अर्थतन्त्र लक्ष्यलाई नाइमाले पूर्ण समर्थन गर्छ : अध्यक्ष वैद्य
ekantipur.com · Tue Aug 11 06:44:11 GMT 2026

सरकारको हरित अर्थतन्त्र लक्ष्यलाई नाइमाले पूर्ण समर्थन गर्छ : अध्यक्ष वैद्य
‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को उद्घाटनलाई सम्बोधन गर्दै नाइमा अध्यक्ष ऋतु सिंह वैद्यले सरकारले कुनै पनि नयाँ नीति वा नियम ल्याउनुअघि सरोकारवालासँग अनिवार्य परामर्श गर्नुपर्ने बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)