१ करोड १९ लाख ९६ हजार मूल्यको हाइब्रिड एसयूभी बीजे–३० ई सार्वजनिक
clickmandu.com · Tue Aug 11 06:44:09 GMT 2026

काठमाडौं । चिनियाँ अटो निर्माता बेइजिङ अटोमोटिभ ग्रुप कम्पनी (बीएआईसी) आफ्नो लोकप्रिय हाइब्रिड एसयूभी बीजे–३० ई सार्वजनिक गरेको छ ।
नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी ई–मोबिलिटीले नाइमा मोबिलिटी एक्स्पोमा बीजे ३० सार्वजनिक गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)