एमाले केन्द्रीय कमिटी बैठक भदौ दोस्रो साता बस्ने तयारी
newsofnepal.com · Tue Aug 11 06:42:35 GMT 2026

काठमाडौँ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ दोस्रो साता केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेका छन्। त्यसअघि भदौ पहिलो साता सचिवालय बैठक बस्ने र त्यही बैठकले केन्द्रीय कमिटीको मिति तय गर्ने सम्भावना छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)