रिलायबल नेपाल लाइफद्वारा देशभरका उत्कृष्ट अभिकर्ता सम्मानित
arthadabali.com · Tue Aug 11 06:45:00 GMT 2026

काठमाडौँ / रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ताहरूलाई सम्मान गरेको छ ।
कम्पनीले व्यवसाय विस्तार, उत्कृष्ट कार्यसम्पादन तथा बीमा सेवाको प्रवर्द्धनमा योगदान पुर्याउने अभिकर्ताहरूलाई सम्मान गर्ने उद्देश्यले बुढानीलकण्ठस्थित लेमन ट्री प्रिमियरमा शुक्रबारदेखि आइतबारसम्म सम्मान कार्यक्रम आयोजना गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)