काठमाडौंमा क्याम्ब्रिज इंग्लिस लिडरसिप कन्फरेन्स, शिक्षामा एआईको प्रयोगबारे छलफल
kendrabindu.com · Tue Aug 11 06:49:17 GMT 2026

काठमाडौं। क्याम्ब्रिज युनिभर्सिटी प्रेस एन्ड एसेसमेन्टले काठमाडौंमा ‘क्याम्ब्रिज इंग्लिस लिडरसिप कन्फरेन्स (CELC) २०२६’ आयोजना गरेको छ।
सम्मेलनमा विद्यालयका प्रधानाध्यापक, विद्यालय नेतृत्वकर्ता तथा अंग्रेजी भाषा शिक्षकहरूको सहभागिता थियो। कार्यक्रममा कृत्रिम बौद्धिकता (एआई) को प्रयोग बढिरहेको अवस्थामा विद्यार्थीलाई भविष्यको शिक्षा तथा रोजगारीका लागि कसरी तयार गर्ने भन्ने विषयमा छलफल गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)