‘मोबिलिटी फर अल’ को लक्ष्यसहित नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ शुरुः नीतिगत स्थिरता र पूर्वाधारमा जोड
emountaintv.com · Tue Aug 11 06:49:13 GMT 2026
काठमाडौं ।
नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा) को आयोजनामा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को दोस्रो संस्करण मंगलवारदेखि भृकुटीमण्डपमा शुरु भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (emountaintv.com)