निवर्तमान कप्तान रोहितलाई धन्यवाद दिँदै कसले के भने ?
onlinekhabar.com · Tue Aug 11 06:40:49 GMT 2026
२६ साउन, काठमाडौं । नेपाली ओडीआई क्रिकेट टिमका निवर्तमान कप्तान रोहित पौडेललाई नेपाल क्रिकेट संघ (क्यान), नवनियुक्त कप्तान सन्दीप लामिछाने, पूर्वकप्तान पारस खड्का लगायतले धन्यवाद सन्देश दिएका छन् ।
नेपाल क्रिकेट संघले रोहितलाई धन्यवाद दिँदै उनको कप्तानीमा हासिल भएका उपलब्धिलाई सम्झिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)