नीता ढुंगाना निर्देशित 'पार्वती'को गीत 'मेरी दिदी' सार्वजनिक
setopati.com · Tue Aug 11 06:42:00 GMT 2026

प्रदर्शन तयारीमा रहेको फिल्म 'पार्वती'को गीत 'मेरी दिदी' सार्वजनिक गरिएको छ। निर्माण टिमले सोमबार ओएसआर युट्युब च्यानलमार्फत गीत रिलिज गरेको हो।
गीतमा बाबुल गिरीको शब्द तथा संगीत छ भने अशोक दर्जीले स्वर दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)