वेष्ट इन्डिजले सन् २०२७ को विश्वकपका लागि छनोट खेल्नुपर्ने, नेपालसँग होला प्रतिस्पर्धा?
setopati.com · Tue Aug 11 06:45:00 GMT 2026
दुई पटकको एकदिवसीय विश्वकप विजेता वेष्ट इन्डिजले सन् २०२७ मा हुने विश्वकपमा स्थान बनाउन पुनः छनोट प्रतियोगिता खेल्नुपर्ने भएको छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को नियमअनुसार, यस वर्षको सेप्टेम्बर ३० सम्मको वरीयतामा शीर्ष ८ मा रहने टोलीहरू सिधै विश्वकपका लागि छनोट हुन्छन्। आयोजक राष्ट्रहरू दक्षिण अफ्रिका र जिम्बावे स्वतः छनोट भइसकेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)