‘सवारी आयातमा नेपालको भूगोल र सडक अवस्थालाई ध्यान दिनुपर्छ’: आईजीपी कार्की
kalakarmi.com · Tue Aug 11 06:48:59 GMT 2026

काठमाडौं- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपालमा सवारी साधन आयात गर्दा नेपालको भूगोल, सडकको अवस्था, इन्जिनियरिङ तथा प्रयोगकर्ताको मनोविज्ञानलाई समेत ध्यान दिनुपर्ने बताएका छन् ।
मंगलवार नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६ को उद्घाटन समारोहमा बोल्दै आईजीपी कार्कीले सवारी साधनको सुरक्षासँग नागरिकको सुरक्षासमेत जोडिएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)