अभाव देखिएपछि बुटवल र भैरहवामा निगम आफैंले बाँड्न थाल्यो ग्यास
lokaantar.com

बजारमा खाना पकाउने एलपी ग्यासको अभाव बढ्दै गएपछि नेपाल आयल निगमले बुटवल र भैरहवामा आफैं ग्यास वितरण शुरू गरेको छ।
जिल्ला प्रशासन कार्यालय रूपन्देही, नेपाल आयल निगम, ग्यास उद्योगी तथा ग्यास विक्रेता संघबीच भएको निर्णयअनुसार बुटवल र भैरहवामा वितरण केन्द्र स्थापना गरी मंगलबारदेखि ग्यास वितरण शुरू गरिएको ग्यास बिक्रेता संघ रूपन्देहीका महासचिव सूर्य खनालले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)