नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ शुरू, आईजीपीले गरे उद्घाटन [फोटोफिचर]
lokaantar.com

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ शुरू भएको छ ।
एक्स्पोको मंगलबार प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले उद्घाटन गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)